
अन्तर्वाता
-
अध्यक्ष कमरेड प्रचण्डले मई दिवसको अवसरमा दिनुभएको अन्तर्वार्ता
बैशाख १८, २०६७
हामी कुनै पनि प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी, राष्ट्रिय आत्मसमर्पणवादी गद्दारहरूका अगाडि झुक्ने छैनौं । हामी अर्कै धातुले बनेका मानिसहरू हौं । त्यसकारण, हामी दृढतापूर्वक अगाडि बढ्ने छौं । जबसम्म राष्ट्रको शीर ठाडो, स्वाधीन र स्वतन्त्र हुादैन≤ र नेपाली जनताले चाहेजस्तो शान्ति, नेपाली जनताले चाहेजस्तो संविधान बन्ने कुरा सुनिश्चित हुादैन तबसम्म हामी नेपाल राष्ट्र र जनताको पक्षमा लडिराख्ने छौं ।
पुरा अन्तर्वाता
-
६ दशक लामो वामआन्दोलन र जनयुद्धकालबारे प्रचण्डका अनुभव
बैशाख १०, २०६७
अन्य देशमा झैँ नेपालको कम्युनिस्ट आन्दोलन पनि थुप्रै उतार-चढाव, घुम्ती, मोड, विभाजन र एकताको प्रक्रियाबाट अगाडि बढेको छ । माक्र्सवादअनुसार वस्तु, समाज, प्रवृत्ति आदि सबैको विकास एउटा निरन्तरतामा क्रमभंगका रूपमा हुन्छ । नेपालको कम्युनिस्ट आन्दोलन पहिले एकताबद्ध आन्दोलनका रूपमा सुरु भयो । र, एकीकृत पार्टीको स्थापना भयो । झन्डै १३—१४ वर्षसम्म एकीकृत नै रह्यो ।
पुरा अन्तर्वाता


आउँदैछ प्रतिक्षा गर्नुहोस्